आज फेरी १४ सयले घट्यो सुन

काठमाण्डु टुडे २०७६ भदौ २० गते ११:४५ मा प्रकाशित

काठमाण्डु , २० भदौ —उच्च दरमा वृद्धि भएको सुनको मुल्य घट्न थालेको छ ।

शुक्रबार सुन प्रतितोला १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै तेजावी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यसै गरी चाँदीको मुल्यमा ४० रुपैयाँ  घटेर आज प्रतितोला रु ९ सय रुपैंयामा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us