सोमबार सुनको मुल्य यस्तो छ,

काठमाण्डु टुडे २०७६ साउन २७ गते १४:१३ मा प्रकाशित

काठमाण्डु,२७  साउन—लगातार बढेको सुनको मुल्य केहि दिनयता स्थिर रहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७० हजार रुपैंयामा कारोबार भइरहेको छ भने , तेजावी सुन प्रतितोला ६९हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेर प्रतितोला ८ सय २५ रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महांसघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us