फेरी बढ्यो सुनको मुल्य

काठमाण्डु टुडे २०७६ साउन २३ गते १२:२१ मा प्रकाशित

काठमाण्डु,२२ साउन —शुक्रबार देखि बढेको सुनको मुल्यमा आज बिहिबार   पनि तोलाको रु.५ सय बढेर प्रतितोला ७० हजार रुपैंया पुगको छ ।

बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहिबार प्रतितोला ७० हजार पुगेको हो ।

त्यस्तै बुधबार प्रति तोला ८ सय १० रुपैंयामा कारोबार भएको चाँदी बिहिबार प्रतितोला १० रुपैंयाले बढेर प्रतितोला ८ सय २५रुपैंयामा कारोबार भइरहेको सनचाँदी व्यवसायी महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us