सुनको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डु टुडे २०७६ साउन १७ गते १५:५६ मा प्रकाशित

file photo

काठमाण्डु,१७ साउन— सुनको मुल्य अहिले सम्मकै उच्च रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बिहीबार ६५ हजारमा कारोबार भएको सुन शुक्रबार ८ सयले बढेर प्रतितोला ६५ हजार ८ सय रुपैंयामा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्य प्रति तोला ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us