उपत्यका विकास प्राधिकरणद्वारा ५ कामको लागि १ अर्ब ४० करोड खर्चियो

काठमाण्डु टुडे २०७६ साउन १६ गते १२:५८ मा प्रकाशित

काठमाण्डु,१६साउन —काठमाण्डु उपत्यका विकास प्राधिकरणले ७५/७६ मा १ अर्ब ९० करोड ८३ लाख बजेट विनियोजना गरिएकोमा हाल सम्म १ अर्ब ४० करोड ३६ लाख रूपैंयाँ बजेट ५ वटा निमार्ण कार्यको लागि खर्च गरेको छ ।
उपत्यका विकास प्राधिकरणले काठमाडौं जिल्लाको लागि ६४ करोड, ललितपुर जिल्लाको लागि १९ करोड ७८ लाख, भक्तपुर जिल्लाको लागि ६ करोड ५४ लाख र बाहिरी चक्रपथको लागि २ करोड बजेट छुट्याएको काठमाडौं उपत्यका विकास प्राधिकरणका इन्जिनियर भागवत खोखालीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us