काठमाण्डु, ९साउन – नेपालको जनगणना २०११को नेपालको कुल जनसंख्याभन्दा बढी बैंक खाता रहेको तथ्यांकले देखाएको छ ।
बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/
७७ को मौद्रिक नीतिमा उक्त तथ्याङ्कमा देखिएको हो । बैंकहरुमा खाता खोल्नेको संख्या २ करोड ७३ लाख पुगेको छ ।
सन् २०११ को जनगणाना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ जना देखाएको छ ।