कति बढ्यो आज सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ साउन ८ गते १३:४१ मा प्रकाशित

काठमाण्डु,८ साउन -लगातार तिन देखि सुन चाँदीको भाँउमा स्थिर आएको छ ।

मंगलबार प्रति तोला ६५ हजार मुल्यमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोहि मुल्यमा कारोबार भएको छ ।त्यस्तै चाँदीमा भने प्रति तोला १० रुपैयाँ बढेर प्रति तोला ७७५ मा कारोबार भइरहेको सुनचाँदी व्यवसायीमहासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us