सुन र चाँदीको भाउ बढ्यो, कति पुग्यो हेर्नुहोस्

काठमाण्डु टुडे २०७६ साउन २ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, २ साउन -नेपाली बजारमा बिहीबार छापावा

तोलामा ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलामा ६४ हजार ५०० मा कारोबार भएको थियो ।

यस्तै बिहीबार तेजावी सुन तोलामा ६४ हजार ७०० मा कारोबार भएको महासंघले जनाएको छ । यस्तै चाँदी रु २० बढेर ७६५ पुगेको छ । बुधबार चाँदी तोलामा रु ७४५ मा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us