मंगलबार घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ असार ३ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, ३ असार – मंगलबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन ६२ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी आज तोलामा रु ७२० मा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us