नेहा कक्कड आज काठमाण्डु आउने

काठमाण्डु टुडे २०७६ जेठ २४ गते ११:२५ मा प्रकाशित

काठमाण्डु, २४ जेठ – बलिउडकी चर्चित गायिका नेहा कक्कड आज काठमाण्डु आउँदै छिन् ।

भोलि शनिबार ठमेलस्थित लर्ड्स अफ ड्रिङ्स(एलओडी)मा आयोजना हुने नेहा कक्कड लाइभ कन्सर्टमा सहभागी हुन उनी शुक्रबारै काठमाण्डु आउने भएकी हुन् ।

उनका साथमा इन्डियन आइडल सिजन–१० का दुई प्रतिभाशाली गायक विभोर परासर र कुणाल पण्डित पनि आउँदै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us