सरकारले उर्जा क्षेत्रमा बजेट घटायो

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – आगामी वर्षका लागि उर्जा क्षेत्रमा सरकारले ८३ अर्ब ४९ करोड बजेट विनियोजन गरेको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले चालु वर्षको तुलनमा न्यून बजेट बिनियोजन गरेका छन् ।

चालु वर्षका लागि यो क्षेत्रमा ८३ अर्ब ८९ करोड बजेट रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us