
काठमाण्डु, १५ जेठ – सरकारले स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रको बजेट यो बजेट गत बर्ष भन्दा बढेको हो । यस्तो छ स्वास्थ्य क्षेत्रको बजेटः
स्वास्थ्य बिमा -६ अर्ब
बिपन्न नगरिक उपचार सहायता -२ अर्ब २० करोड
गर्भवती सुत्केरीलाई -२ अर्ब
बाल स्वास्थ्यलाई -६ अर्ब
वीर अस्पताललाई – ४० करोड
प्रदेश दुईलाई मेडिकल कलेज – ४० करोड