
काठमाण्डु, १५ जेठ – सरकारले सामाजिक सुरक्षा कार्यक्रलाई थप प्रभावकारी बनाउने जनाएको छ ।
सामाजिक सुरक्षा कार्यक्रमको लागि ६४ अर्ब बिनियोजन गरेकाे अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । सरकारले चालु आर्थिक वर्षबाट सामाजिक सुरक्षा कार्यक्रम अघिब ढाएको थियो ।