सभामुख निवास अगाडि आगो लाग्यो

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते १०:५३ मा प्रकाशित

काठमाण्डु, ११ वैशाख – बालुवाटारस्थित सभामुख कृष्ण बहादुर महरा निवास अगाडि बुधबार बिहान आगलागी भएको छ । बिजुलीको पोलमा तार सर्ट भएर आगो लागेको हो ।

एक्कासी पोलमा आगो लागेपछि दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।  आगो लागे पनि सभामुख निवासमा कुनै क्षति पुगेको छैन् ।

https://www.facebook.com/dillimalla/videos/2285768648377503/

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us