
काठमाण्डु, ९ वैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टी एकताको लामाे समयपछि जिल्लाको नेतृत्व टुंगो लगाएको हो ।
७७ जिल्लाकाे भागबन्डाअनुसार तत्कालीन नेकपा एमालेको भागमा ४४ र तत्कालीन माओवादी केन्द्रको भागमा ३३ जिल्ला परेको छ ।
र याे पनि पढ्नुहाेस्:
यी हुन् तत्कालीन माओवादीले पाएका ३३ जिल्ला अध्यक्षः
प्रदेश १
ताप्लेजुङ – खेलप्रसाद बुढाथोकी
सुनसरी – रामकुमारी चौधरी
उदयपुर – विनोद कटुवाल दिनेश
खोटाङ – देवान चाम्लिङ
ओखलढुंगा – मोहन कुमार खड्का
प्रदेश २
बारा – गोपाल ठाकुर
सर्लाही – डाचाराज वाग्ले
धनुषा – जोखकुमार बर्बरीया
सिराहा – रामकुमार यादव
प्रदेश ३ः
चितवन – यमवहादुर परियार
सिन्धुली – राजन दाहाल
नुवाकोट – हिरानाथ खतिवडा
काभ्रे – रुकु चौलागाई
रामेछाप – मैनकुमार मोक्तान (मदन)
गण्डकी प्रदेश
गोरखा – जगन्नाथ खनाल
लमजुङ – मधुमाया अधिकारी
म्याग्दी – गोविन्द पौडेल
स्याङजा – पारस गैरे
प्रदेश ५
बांके – आइपी खरेल
बर्दिया – भवनकुमार थारु
रोल्पा – सुरेन्द्र थापा धु्रव
पूर्वी रुकुम – मेघबहादुर श्रेष्ठ
नवलपरासी – राजुप्रसाद हरिजन
कर्णाली प्रदेश
रुकुम पश्चिम – गोपाल शर्मा (अनल)
जाजरकोट – ढकविर राना
हुम्ला – विजय भण्डारी
जुम्ला – सुरेश पहाडी
मुगु – सुखवीर बुढा
कालिकोट – दुर्गबहादुर रावत
सुदुरपश्चिम प्रदेश
डडेलधुरा – मानसिंह माल
दार्चुला – गणेश खत्री
वझाङ – कलकबहादुर खड्का
कञ्चनपुर – वीरबहादुर थापा