बाहुबलीकी आमा बनिन् पोर्नस्टार (भिडियोसहित)

काठमाण्डु टुडे २०७५ फागुन २८ गते १५:४७ मा प्रकाशित

एजेन्सी – चलचित्र ‘बाहुबली’मा आमाको भूमिकामा देखिएकी शिवगामी देवी अर्थात राम्या कृष्णसेन पोर्नस्टार बनेकी छन् । तर उनी रियलमा नभएर एक चलचित्रका लागि पोर्नस्टार बनेकी हुन् ।

तामिल फिल्म ‘सुपर डिलक्स’ मा राम्यालाई सो भूमिकामा देख्न पाइने भएको छ । फिल्मको ट्रेलस बाहिर आएसँगै भाइरल भइसकेको छ ।

राम्याले फिल्ममा पोर्नस्टारको भूमिका निभाउन त्यति सहज नभएको बताएकी छन् । एक सिनका लागि ३७ पटकसम्म रिटेक लिनुपरेको उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us