विश्वप्रसिद्ध फुटबलर डिएगो म्याराडोना अस्पताल भर्ना
काठमाण्डु टुडे २०७५ पुष २९ गते ११:२५ मा प्रकाशित
एजेन्सी – विश्वप्रसिद्ध फुटबलर डिएगो म्याराडोना अस्पताल भर्ना भएका छन् ।
हर्नियाको शल्यक्रिया गर्न उनी अस्पताल भर्ना भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । ५८ वर्षे म्याराडोनाको स्वास्थ्यमा जनावरी महिनाको सुरुदेखि समस्या देखिएको थियो ।