जब कादर खान रामदेवसँग उपचार गर्न गए …

काठमाण्डु टुडे २०७५ पुष १७ गते १२:४६ मा प्रकाशित

एजेन्सी । क्यानडाको एक अस्पतालमा भारतीय चलचित्रका अभिनेता एवं संवाद लेखक कादर खानको निधन भयो । उनका छोरा सरफराजले उक्त कुराको पुष्टी गरेका हुन् । उनले भने, ‘हाम्रा बुवाले संसार छोड्नुभयो ।’


कादर खान करिब दुई वर्ष पहिले स्वामी रामदेवको हरिद्वारस्थित पतञ्जली केन्द्रमा पनि आफ्नो उपचारका लागि उपस्थित भएका थिए ।

पतञ्जली आयुर्वेदका प्रबनध निर्देशक आचार्य बालकृष्ण ने बताएअनुसार, ‘जब उनको स्वास्थ्यमा धेरै सुधार आएको थियो ।’

बालकृष्ण बताउँछन् कि, ‘उनी यहाँ उपचारका लागि आएका थिए । उनका छोरा पनि साथमै थिए । हामी सबैले उनको खुबै सेवा गर्यौं । तब उनी धेरै खुसी थिए । सुन्नमा आयो कि जब उनको बोली बन्द भयो । साथै उनी हिँड्न पनि सक्दैन थिए ।’

उनी अझै भन्छन्, ‘उनी जब यहाँ आए मस्किलले धेरै कम र विस्तारै बोल्न सक्दथे । तर हाम्रो उपचारले उनलाई धेरै फाइदा भइरहेको थियो । र उनी ठिकसँग बोल्न थाले । यहाँ सबै ठिक थियो कि उनी सिधा उभिनँ पनि सक्दैन थिए । तर उहाँको उपचारपछि उनी चल्न थाले । केही हिँड्न पनि थाले ।’

आचार्य बालकृष्ण भन्छन्, ‘उनको मुख्य विमारी अलजाइमर थियो । संसारमा अलजाइमरको जराबाट अन्त्य गर्ने कुनै पनि उपचार विधि छैन् । तर उनलाई हाम्रो उपचारले धेरै फाइदा पुगेको थियो ।’

बालकृष्ण याद गर्दै भन्छन्, ‘उनी हामीसँग सायद १० वा १५ दिन यहाँ बसे होला तर म उनलाई चिन्दिन थिएँ । उनको व्यवहार धोरै राम्रो थियो । उनी रोमान्टीक मान्छे थिए । धेरुै यताउता गर्ने, धेरै गफगाफ गर्ने उनी धोरै कहानी पनि सुनाउँथें ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us