
काठमाण्डु, ७ चैत – एकीकृत माओवादीले ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सानदार प्रदर्शन गर्न सफल राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको सन्देशमा नेपालको किर्तिमानी जितले सारा नेपालीलाई एकताको सूत्रमा बाँधेको उल्लेख छ ।
यस्तो छ, प्रचण्डको शुभकामना सन्देश