संसद बैठक बस्दै
काठमाण्डु टुडे
२०७० चैत ५ गते ३:४२ मा प्रकाशित
काठमाण्डु, ५ चैत – व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ ।
हिजोका लागि बोलाइएको बैठक पेट्रोलिय पदार्थमा गरिएको मुल्य वृद्धिको बिरोधमा सभासदहरुले अवरुद्ध गरेपछि आज पुन बोलाइएको हो ।
बैठक दिउसो बस्नेछ ।