एमाले बैठक जारी

काठमाण्डु टुडे २०७० फागुन २१ गते २:३५ मा प्रकाशित

uml officeकाठमाण्डु, २१ फागुन –नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ ।

पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा आगामी महाधिवेशनको मिति तय, सांगठिनक सदस्यता नवीकरणको समय थप्ने, सदस्यता वितरण, विधान संशोधन, नेपालको पछिल्लो राजनीतिक अबस्थाका बारेमा छलफल भइरहेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।

उनका अनुसार आज बाँकी रहेका केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राख्ने छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us