
काठमाण्डु, २५ पुस– नेकपा मालेका केही केन्द्रीय सदस्य विहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
भाष्कर काफ्लेको नेतृत्वमा एक दर्जन भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा काफ्लेसहित देउमान सम्बाहाम्फे, चन्द्रकला सुब्बा, बासुदेव अमात्य, सुकदेव यादवलगायत छन् ।
पार्टी प्रवेश कार्यक्रम पार्टी मुख्यालय बल्खुमा जारी छ ।