काठमाण्डू, २५ वैशाख– एमालेले राष्ट्रिय सभातर्फ सचेतकमा सांसद रोशनी मेचेलाई चयन गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले मेचेलाई राष्ट्रियसभा तर्फको सचेतकमा नियुक्त गरेका हुन ।
राष्ट्रिय सभामा सचेत कबनेकी मेचेलाई पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितले बधाई समेत दिएका छन् ।