प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डु टुडे २०८३ वैशाख २२ गते १४:०९ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले स्रोतले जानकारी दिएको छ ।

यसअघि हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us