मनोहरा सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन

काठमाण्डु टुडे २०८३ वैशाख १४ गते १२:३३ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– काठमाण्डूका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ ।

अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।

मनोहरास्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि डोजर परिचालन गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us