काठमाण्डू, २ वैशाख- कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गरेको छ ।
प्रवक्ता देवराज चालिसेले पार्टी कार्यालय सानेपामा बुधबार बसेको कार्यसम्पादन समिति बैठकले शर्मा नेतृत्वमा प्रतिष्ठान गठन गरेको जानकारी दिए ।
उपसभापतिले प्रतिष्ठानको नेतृत्व गर्ने काँग्रेस विधानमा उल्लेख छ ।