नयाँ वर्षको शुभकामना दिँदै रविले भनेः खिल निकाल्ने वर्ष हो

काठमाण्डु टुडे २०८३ वैशाख १ गते ९:२२ मा प्रकाशित

काठमाण्डू, १ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष खिल निकाल्ने वर्ष हुने टिप्पणी गरेका छन ।

आज (मंगलबार) नयाँ वर्षा २०८३ को शुभकामना दिँदै सभापति लामिछानेले भनेका छन्, ‘ खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् ।’ सभापति लामिछानेले पार्टीको तर्फबाट सबैलाई शुभकामना दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us