प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाण्डु टुडे २०८१ कार्तिक ७ गते ९:२९ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक- प्रधानमन्त्री केपी ओलीले सत्तारूढ दलहरुको बैठक बोलाएको छन् ।

ओलीले बिहान बालुवाटारमा बैठक बोलाएका हुन् ।

सरकारको सयदिने कामको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूलाई छलफलका लागि बोलाएका हुन् ।

बैठकमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादीलगायत दलका शीर्ष नेता सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us