धनकुटामा एक जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ असोज १९ गते १८:२१ मा प्रकाशित

काठमाण्डु, १९ असोज– धनकुटामा एक जना मृत अवस्थामा फेला परेका छन । धनकुटा, सहिदाभुमि गाउँपालिका–४ बस्ने २७ वर्षीय लुरे भन्ने ताईजन बिक सोही गाउँपालिका–४ खोकु नस्पती चोकस्थित सडक छेउमा मृत अवस्थमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनी गए राति मृत अवस्थामा फेला परेका हुन । उक्त घटनाको सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us