प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्दै

काठमाण्डु टुडे २०८१ असोज १५ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, १५ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार पत्रकार सम्मेलन गर्दै छन ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने सचिवालयले स्रोतले जानकारी दिएको छ ।

अमेरिकामा भएको यूएन महासभामा भाग लिएर प्रधानमन्त्री ओली सोमबारमात्रै स्वदेश फर्किएका थिए । त्यस लगत्तै प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us