काठमाण्डु, १३ असोज– बागमती नदी पुलमा अड्किएको अवस्थामा एएटा शव भेटिएको छ ।
काठमाण्डु महानगरपालिका–८ तिलगंगास्थित क्रियापुत्री घर पछाडि रहेको बागमती नदीको पुलमा अड्किएको अवस्थामा शव भेटिएको
काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।