उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बीचैमा रोकिए

काठमाण्डु टुडे २०८१ असोज १३ गते १७:२९ मा प्रकाशित

काठमाण्डु, १३ असोज– गएको बिहिबारदेखि परेको अविरल बर्षाको कारण त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण मालवाहक गाडीहरू बिच बाटोमै अलपत्र परेका छन ।

काठमाण्डु उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधन बिच बाटोमै अलपत्र परेका हुन ।

उपत्यकाबाट बाहिरिन लागेका मालवाहक र सार्वजनिक सवारी थानकोट नाकातिरै रोकिएका छन् भने बाहिरबाट काठमाण्डु उपत्यका भित्रिने सवारी साधन सुरुङ मार्गतिरै रोकिएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us