सर्वदलीय बैठक सकियो

काठमाण्डु टुडे २०८१ असोज १३ गते १५:३३ मा प्रकाशित

काठमाण्डु, १३ असोज– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाएको बैठक भर्खरै सम्पन्न भएको स्रोतले जानकारी दिएको छ ।

सरकारले सतर्कता अपनाउन गरेको पहलको धेरैले धन्यवाद दिएको बैठक पश्चात् जानकारी दिँदै जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

तर‚ कतिपय पक्षमा सुधार गर्नुपर्ने विषयमा भने प्रश्न उठेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us