पनौतीमा पहिरोमा परी ५ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १३ गते १४:१५ मा प्रकाशित

काभ्रे , १३ असोज-काभ्रेको पनौती नगरपालिकामा बाढीपहिरोमा परी ५ जनाको मृत्यु भएको छ ।                                                             मेयर रामशरण भण्डारीका अनुसार अरु १७ जना बेपत्ता छन् ।         सेना, प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा हराइरहेका १२ जनाको खोजी भइरहेको भण्डारीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us