सानेपामा विद्युतीय पोलमा आगलागी
काठमाण्डु टुडे
२०८१ असोज १२ गते २१:१६ मा प्रकाशित
ललितपुर, १२ असोज– ललितपुरको सानेपास्थित विद्युतीय पोलमा आगलागी भएको छ ।
बल्खु खोला नजिकै विद्युतीय पोलमा शनिबार राति सवा ८ बजेतिर विद्युत सट भएर आगलागी भएको हो । प्रहरीले दमकल बोलाएर आयो निभाइएको जनाएको छ ।