
काठमाण्डु, २२ मंसिर– संयुक्त अरब इमिरेट्समा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्न सातौँ विकेट पनि गुमाएको छ । पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको हो ।
सातौँ विकेटका रुपमा विशालबिक्रम केसी पेभेलियन फर्किएका हुन् । उनले नौ बलमा केवल एक रन मात्र बनाउन सफल भए । उनी आउट हुँदा नेपालले ३५ ४ ओभरमा एक सय १९ रन बनाउन सफल भएको छ ।