स्कुटरको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर २ गते १२:५२ मा प्रकाशित

मकवानपुर, मंसिरमकवानपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको

धरानचतरा सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीयागोपिनी विकको मृत्यु भएको प्रहरीले जनाएको

विकलाई ना२५प ८३५६ नम्बरको स्कुटरले ठक्कर दिएको मकवानपुर प्रहरीकी डिएसपी  लक्ष्मी भण्डारीले जानकारी दिइन्

स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो

स्कुटर चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको भण्डारीले बताइन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us