सुपर ओभरमा चुक्यो नेपाल, ओमानले जित्यो उपाधि

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १४:५२ मा प्रकाशित

काठमाण्डु, १९ कातिक– टी—२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले हात परेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us