नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, १९ कातिक– टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेल अन्तर्गत आज (आइतबार) भएको फाइनल खेलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ ।

नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ९ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो । अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us