आज कर्णालीमा सार्वजनिक बिदा

काठमाण्डु टुडे २०८० भदौ ४ गते ९:०० मा प्रकाशित

सुर्खेत, भदौकर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमासार्वजनिक बिदा दिएको

आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखाअधिकृत निर्मला रेग्मीले जानकारी दिइन् कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ गतेसार्वजनिक बिदा दिने निर्णय गरेको थियो विसं २०७२ साउन २३ गते तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाईसुदूरपश्चिममा गाभेपछि सो निर्णयका विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर सुर्खेतकागोपालसिं रजवार, टीकाराम गौतम यामबहादुर बिसीको प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो उनीहरुको मृत्य भएपछितत्कालीन सरकारले साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन राप्ती दुई जिल्लालाई जोडेर नं प्रदेश घोषणा गरेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us