काठमाण्डु ,१४ साउन- माथीबाट खसेको पहिरोले अबरूद्ध भएको नारायणगढ-मुग्लिन सडक खुलेको छ।
आज बिहान इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र ५ किलोमा पहिरो खसेपछि सडक अबरूद्ध थियो।आज अपराह्न पहिरो हटाएपछि सडक सडक खुलेको प्रहरीले जानकारी दिएको छ।