राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलायो

काठमाण्डु टुडे २०७९ चैत २ गते ११:१७ मा प्रकाशित

काठमाण्ड,२ चैत– उपराष्ट्रपति पदको निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीले बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको एक नेताले बताए ।

बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने एक नेताले बताएका छन । उपराष्ट्रपतिको निर्वाचन भोली (शुक्रबार) हुँदैछ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us