गठबन्धन लक्षित ‘फेक समाचार’ भाइरल हुँदै

काठमाण्डु टुडे २०७९ मंसिर ३ गते १३:५६ मा प्रकाशित

काठमाण्डु,३ मंसिर– ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि विभिन्न सञ्चार माध्यमहरुको ‘फेक’ समाचारको कटिङ भाइरल बनेएका छन ।

सत्तारुढ गठबन्धनलाई लक्षित गर्दै नयाँ पत्रिका, अनलाइन खबर, सेतोपाटीलगायत मिडियामा प्रेसित समाचारजस्तै देखिने गरी नक्कल गरी फेक समाचार तयार गरिएको छ ।

गठबन्धनमा दरार आएको’, ‘माओवादीलाई सहयोग नगर्न कांग्रेसले आन्तरिक सर्कुलर गरेको’ जस्ता फेक समाचारहरु सञ्चारमाध्यममा समाचारका कटिङहरु सामाजिक सञ्जालमा व्यापक भाईरल भएको छ ।

केही नमुना

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us