बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

काठमाण्डु टुडे २०७९ असोज १६ गते १५:५१ मा प्रकाशित

काठमाण्डू, १६ असोज- राष्ट्रिय जनमोर्चाबाहेक सत्ता गठबन्धनका चार दलका शीर्ष नेताको बैठक बसेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए । सत्ता गठबन्धनबीच सिट बॉडफॉटमा क़रिब सहमति नजिक पुगे पनि अन्तिम टुंगो लाग्न बॉकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us