टेबलटेनिस खेलाडी गोठे विवाह बन्धनमा बाँधिए

काठमाण्डु टुडे २०७९ असोज १० गते १७:१२ मा प्रकाशित

काठमाडौं, १० । टेबल टेनिस खेलाडी एवं तीन पटकका  राष्ट्रिय च्याम्पियन शिवशुन्दर गोठे वैवाहिक बन्धनमा बाँधिएका छन् उनले आज रोमी श्रेष्ठसँग विवाह गरेका हुन् । 
गोठ टेनिसका अन्तर्राष्ट्रिय खेलाडी एवं नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका महासचिव पनि हुन् ।  

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us