काठमाण्डु महानगरमा बालेन साह अगाडि, एमालेका केशव स्थापित तेश्रो

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १२:३३ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख–काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता लिएका छन् ।

७५ मत गण्ना हुँदा बालेनले २२, सत्ता गठबन्धनकी साझा उम्मेदवार काँग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३ मत ल्याएका छन् ।

राप्रपाका मदनदास श्रेष्ठले ३ मत ल्याए । ढिलो गरी सुरु मतगणना राष्ट्रिय सभागृहमा जारी छ ।

वडा नम्बर–१ र ३२ बाट मतगणना थालिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us