थप ११ सहसचिवको सरुवा

काठमाण्डु टुडे २०७८ फागुन ३ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, ३ फागुन– सरकारले थप ११ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ सहसचिवको सरुवा गरेका हुन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us