एमालेको उपमहासचिव पदमा तीनको दाबेदार

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १३:५७ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– नेकपा एमालेको उपमहासचिव पदमा तीन जना दाबेदार देखिएका छन्।

शुक्रबार अबेर चितवनको सौराहामा बसेको एमाले केन्द्रीय कमिटी बैठकले उपमहासचिवको संख्या १ बाट बढाएर ३ पुर्‍याएको थियो। प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र गोकर्ण बिष्टले उपमहासचिव दाबी गरेका हुन्। तीनै जना एमालेको नवौं महाधिवेनबाट सचिवमा चुनिएका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us