चीनले भन्यो– अमेरिकासँग ताइवान मुद्दामा कुनै सम्झौता हुँदैन

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–  चीनले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको छ । बिहीबार चिनियाँ रक्षामन्त्रालयले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको हो ।

यस विषयमा अमेरिकाले कुनै भ्रम पाल्न नहुने समेत मन्त्रालयले बताएको छ ।चीनले ताइवानलाई आफूबाट छुट्टिएको एक भू-भाग ठान्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us