एमालेको महाधिवेशनमा भाजपाका २ नेता आउने

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १४:१८ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर–  नेकपा एमालेको १०औँ महाधिवेशनमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पूर्व केन्द्रीय मन्त्री डा. हर्षवर्धन र पार्टीका राष्ट्रिय सचिव हरिश द्विवेदी सहभागी हुने भएका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us